१.
मन बिझायो,
ओछ्यान भन्ठानेर
तन्ना फेरेछु !

२.
आफ्नै अगाडि
बगिरहेछ नदी
तातो बगर !

३.
बंगैचा भरी
हाँसीरहेछन् फूल
उदास काँडा !

४.
टल्पल आँसु
बाध्यताको मुस्कान
लाचार मन !

५.
बल्झियो याद
चहरा¥यो अतित
पीडा थपियो !