चो
बोकिनसक्नु बैरागका बाक्ला बादलहरू
बोक्दा–बोक्दा–बोक्दा–बोक्दा–बोक्दा
पीडाका पहिरोमा पल्टन खाएपछि
पग्लिएर
आकाश रून्छ
छेकिनसक्नु भावनाका अनियन्त्रित छालहरू
रोक्दा–रोक्दा–रोक्दा–रोक्दा–रोक्दा–रोक्दा
थाहै नदिई
घामपानी पर्छ
के साँच्चै आकाशको मन हुन्न होला र ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
