सारंगीले प्रेमको धुन रेट्न छाड्यो अचेल
बाँसुरीले मिठो सुर भेट्न छाड्यो अचेल …….
संसार नै उराठ बन्यो कस्तो दिन आयो
कोईलीले पनि बिलौनामा दुखि गीत गायो ……….
आफन्तको छायाँले पनि खेद्न थाल्यो अचेल
झझल्कोले मात्र तिर्खा मेट्न थाल्यो अचेल।
कहाँ छ र सुख खोज्नु? जग नै छ बिव्हल

असती यो रोगले सबलाई गर्दैछ नि छल ………..

 

 अमेरिका (कोलोराडो)